काँधमा आफ्नो शिर अनि प्रतिग्यामा अडान नहोस्।
यस्तो बीर के बीर त्यो जस्को कुनै इमान नहोस्?
कस्ले भन्न सक्छ र खै दुखे(घात)पछि आँफैलाई?
यस्तो पीडा मन पर्छ जहाँ चोटको निसान नहोस्।
लोकतन्त्र आएपछि स्वतन्त्र छौँ भन्छौ तिमी,
स्वतन्त्रता हुन्छ त्यहा जहाँ कुनै विधान नहोस्।

श्रीखन्डको जंगलमा कुकाठपनि मगमगाउछ,
त्यहा फुल्न सक्नु पर्छ जहाँ फूलको बगान नहोस्।
कालो मेघ गर्जनपछि मुस्कुराउँछ निलो आकाश,
त्यो जिन्दगी के जिन्दगी जहाँ आँधी तुफान नहोस्।
06-06-2012

No comments:
Post a Comment