भूमिकाको नाममा मनका कुरा
नझुक्नुथ्यो सगरमाथा झुकेपछि गजल लेखे
नदुख्नुथ्यो आमाको मन दुखेपछि गजल लेखे ।
पुरातन पन्थी मन्त्राणाबाट निकै माथी उठी सकेको छ गजल । सुन्दरीका गाला सुम्सुम्याउन र रस रागमै मन्त्रमुग्ध गजल अब भने धेरै फराकिलो बनिसकेको छ । गजलको लोकप्रियता र व्याप्ती घरबास र प्रवास दुवैतिर उतिकै छ । माथि उल्लेखित शेर त्यस्तै कुराको ज्वलन्त नजिर हो र यसका सर्जक हुन् शिशिर विन्दु ।
शिशिर विन्दु प्रवासी गजलको आसलाग्दो नाम हो । जो पछिल्लो समयमा हा“स्छन् त गजलमा, रुन्छन् त गजलमा । वि.सं. २०६४ सालदेखी अनाममण्डली मलेसियाले नेपाली गजलको सम्बद्धन, प्रर्बद्धन र श्रीवृद्धी हेतु प्रवासवाट प्रवासी गजलकारहरुलाई डो¥याईरहेको छ । पछिल्लो समय मात्र मण्डलीको सम्पर्कमा आएका विन्दु त्यसयता निकै राम्रो गजल लेख्न थालेका छन् । प्रवासवाट हालसालै मात्र गजल लेखनको श्रीगणेश गरेका भए पनि विन्दुले गजल अभिव्यक्ती को सारै सुन्दर सुक्ष्म र चोटिलो माध्यम हो भन्ने कुरालाई राम्ररी आत्मसाथ गरेका छन् । कवि रामप्रसाद ज्ञवालीले भनेजस्तै निरर्थक जीवनका कयौ बर्षहरु भन्दा सार्थक जीवनका केही क्षणहरु धेरै मुल्यवान हुन्छन् भन्ने कुरालाई पनि राम्ररी मनन गरेका छन् उनले ।
अचेल साहित्यले उहिले जस्तो चुच्चे ढुङ्गाको आरधना गर्दैन । अचेल साहित्यले उहिले जस्तो मुखिया बा जिम्मावाल, रजवार साहेव र काजीहरुको गुणगान गाउदैन। अचेल त पेटले सारंगी रेटेका कथाहरु घरले बिरानो हुनु परेका व्यथाहरु, सा“ध सधेरीका आर्तनादहरु देश माटो मुटु र परिबेशका पीडाहरु, समय समाज र समाजमा व्याप्त विव्ल्याटा आननहरु, जीवन जगत र यसस“ग सम्बन्धित हरेक पक्षहरुका सन्दर्भमा घोत्लिने गर्छ । हो यसैभित्र पाएको छु विन्दुलाई पनि।
प्रवास पीडैपीडाको खानी हो । “पर” शब्द नै अत्यास अत्यास लाग्दो अनौठो अनौठो जस्तो बिरानो जस्तो यही विन्दु स्वयं प्रवासी पीडाका विम्ब हुन्।
परदेशी यहा“ भरिया बनि हेपिन्छ जहिल्यै ।
************************
प्रवासीको दुःख पीडा कठैवरा बु¤यो कसले ?
नबुझेरै अन्दाजमै खुशिहरु झुल्छ भन्छन् ।
आफु परदेशी हु“दा साहुकोमा घरखेत बन्दकी राखेको र निखन्न नसक्दा विल्लीवाठ भएका कुराहरु होउन वा प्रवासका अजङ्गीला कम्पनीहरुमा काम गर्दा पाएका हप्कीदप्की सास्ती र बिभीषिकाहरु होउन् । यी सवैलाई एकसाथ सम्झन्छन् सर्जक शेरहरुमा ।
साहुको ऋण आमाको आ“सु म भुलु कसरी ।
खडेरी बीच झरेर फेरी म फुलु“ कसरी ।
विन्दुमात्र होईन हरेक प्रवासीहरुको व्यथा र कथा हो यो । विस्मातै विस्मातमा जिन्दगी वा“चिरहेको परदेशीलाई ठिक यसै बखत घरमा प्रेमीकाले यसो भन्दा कसो होला ।
फर्कन प्यारा झुपडी भित्रै जीवन धानौला ।
लेखेको छैन भाग्यमा सुख अभागी ठानौला ।
प्रेमीकाको मात्र होईन जन्मदिने आमाको आग्रह पनि यस्तै यस्तै देखिन्छ संग्रहभित्र ।
गरिबलाई जा’ गए’नी पसिना त बेच्नैपर्छ ।
गाई गोठ भैसी पाली लेक बेसी धाउ छोरा ।
आमाको पनि यस्तो आग्रह सुनेपछि विन्दु साह्ै मञ्जुल शैलीमा बोधगम्य उत्तर दिन्छन्ः– सम्पूर्ण प्रवासीहरुका तर्फवाट ।
पर्खेर बस हे मेरी आमा फर्कने आशामा ।
चुहिने छानो टालेर खुशी लर्कने आशामा ।
स“गस“गै र’ने चाह यो मन् भित्र भएपनि
घर फिर्ने छुट्टी मैले मरीजाउ“ पा’को छैन ।
पूर्वोक्त शेरहरुमा सर्जकले आÏना वास्तविक पीडाहरु जस्ताको त्यस्तै उतारेका छन्। सम्प”र्ण प्रवासीहरुका पार्शवर्ती स्वरहरु थिए“ ति। विविध प्रकारका समस्याले परिणद्ध प्रवासीहरुका मनकै क’राहरु थिए ति। किन्त’ ‘पर’ भनेको ‘परै’हो आÏनो भनेको आÏनै हो भन्ने क’रालाई मनन गर्दै अब भने यसो भछन् गजलकारः–
धेरै बस्यौ बिदेशमा, स्वदेशमै फर्क अब,
दासत्वको बन्धन बाट म’क्तितिर लर्क अब।
यो स“ग्रह विन्द”को शसक्त साधनाको परिणति हो। स्वयम् प्रवासी भएकाले पनि ह’न’ पर्छ , प्रवासी पीडाहरु बढी नै ओकलिएका छन् स“ग्रहमा। तर यो मात्र सत्य भने होइन स“ग्रह भित्र,‘देश,माटो । म’ट’’पनि अटाएकोछ। स“ग्रह भित्र नारीवादी स्वरहरु पनि अभिग’ञ्जित भएका छन्। भ्रष्टाचार,घ’सखोरी,र क’–राजनिति प्रतिको वितृष्णा र विमत्ति स्पष्ट रुपले देखिएको छ। विन्द”ले गजललाई नै पनि गजलको विषय बनाएका छन् एकातिर भने अर्कोतिर शहिदहरुलाई पनि सम्झेकाछन् स“ग स“गै। सीमा अतिक्रमण बाट आजित भएका क’राहरु पनि वडो सचेतता प’र्वक उप्काएकाछन् विन्द”ले। कहिले आशा त कहिले निराशाले थिल्थिलिएको शिशिरको यो स“ग्रहमा ,अर्को प्रम’ख विषय भनेको आशक्ति हो।आशक्तिका स“योग–वियोग द’वैलाई राम्ररी आत्मसाथ गरेर ,गजलको कला पक्षमा पनि साच्चै सुन्दर ढंगले जमेकाछन् सर्जक।
शिशिर विन्द”मा सिर्जना क्षमताको बिशिष्टता लोभ लाग्दो रुपमा देखिदै छ। स“ग्रह भित्र अभिग’ञ्जित स्वरहरुलाई हेरी रहदा लाग्छ,उनी कफन बाधेर आउदैछन् अब। गवलमन विद्रोहको वाणी छ,व्यक्तिगत जिन्दगीलाई तपसिलमा राखेर राष्ट्रका लागि केही गरौ भन्ने आग्रह छ। कतै–कतै अकदर्शको प’ट र सजीव मानस विम्ब पनि छ। त्यसैले पनि भन्न सकिन्छ कि शिशिर आÏनो दायित्वलाई भ’ल्ने छैनन् चाहेर पनि।
हामी नालापानीका गीत गाउदै कालापानी बेच्छौ,स्वतन्त्रता अलाप्दै साध–सधेरीमा हात ध’न्छौ अनि एक पाइला अगाडि सर्न‘को साटो दश पाइला पछाडि सर्छाै र भन्छौ देश बेचिदैछ,देश सकिदैछ,रासिष्ट्रयता धरापमा छ।
जता पट्टी नेपालीको वस्ती वस्यो।
उतै पट्टी विदेशीको गस्ती पस्यो ।
कालापानी, महेशपुर, सुस्ता दाङ्ग, कैलाली र मेची नगरको मात्र होईन । देशका दर्जनौ ठाउमा दक्ष्ँिण तिरवाट अतिक्रमणको शिलशिला अजश्र चलिरहेको छ । र हामी आफ्नै घरभित्र बिराना बन्दैछौ । तथापी हाम्रो सरकार कुम्भकर्ण बनेको छ । धृतराष्ट्र बनेको छ। भन्ने अभिव्याक्ती बडो सचेतताका साथ बडो मर्मस्पर्सी ढंगले प्रस्तुत गरिएको छ सेरहरुमा ।
धर्मका नाममा विविध ताण्डव गर्ने धर्मध्वजहरु धर्मात्मा हुन सक्दैनन् । कर्म भन्दा धर्म ठुलो धर्म अर्को हुनै सक्दैन भन्दै सर्जक लेख्छन् ।
संसारमा सबै भन्छन् मानिसको धर्म ठुलो
धर्मभन्दा जीवनमा मान्नुपर्छ कर्म ठुलो ।
लय गजलको अनिवार्य सर्त हो । लयले गजलको आयुलाई पोषण गर्दछ । विन्दुले संग्रहमा केहीलाई छोडेर अधिकांस गजलमा लयको नियमलाई राम्ररी निर्वाह गरेका छन् । संग्रहभित्र नेपाली लोकलय ¤याउरे, सवाई का अतिरिक्त आक्षरिक लयको पनि प्रयोग गरेका छन् । १०,१२,१४ र १६ अक्षरका आक्षरिक लय मध्ये १४ र १६ अक्षरका लयहरु र झ्याउरे लय विशेष रुपले जमेको छ संग्रहमा ।
माग्दिन केही म तिमी सित मागेर के पाए“ ?
जलेका तस्विर ती मैले फिर्ता नलिए के भो त ?
...............................
सवैले भन्थे जीवन फूल भएर फुल्ने छ ।
न फुली झर्ने फुले नी मर्ने रहेछ जीवन ।
..........................
जिन्दगीमा धेरै पल्ट रुनु थियो रोईसके“
आ“शुले नै जीवन यो धुनु थियो धोईसके“ ।
.......................
मलाई सून चा“दी होईन माटो देउ मेरो
गरीखान स्वदेशमै पाटो देउ मेरो ।
...........................
विउ छरे जरा हाल्छ पानी परेमात्रै
फूल राम्रो हुन्छ लै लै बोट सरे मात्रै ।
.....................
यसरी लयको सार्थकम निर्वाहमा मात्र नभएर शेर भित्र भावलाई सही प्रकारले खाद्ने कुरामा पनि थोरै भए पनि सफल देखिन्छन् विन्दु एकातिर भने, अर्कोतिर द्धैध तथा बहु काफियाको प्रयोग गर्ने कोसिस पनि गरेका छन् उनले ।
आउनेछु तिम्रो घरा“ पानी खाने निहु पारी
धाउनेछु घरीघरी जोगीको म जिउ धारी ।
देशको निम्ती प्राणको आहुती दिने शहिदहरुलाई कहा“ भुल्न सक्थे र विन्दु । त्यसैले त भन्छन्–
तेरो मेरो भन्न छोड देश हुन्छ शहिदको ।
देशमा लोकतन्त्र आएको छ तर नामको मात्रै । पुरानो रक्सी नया“ बोतल जस्तै लाग्छ लोकतन्त्र सर्जकहरुलाई, र त लेख्छन्–
लोकतन्त्रले महल फे¥यो नाम्लो उस्तै भारी उस्तै ।
भोकभोकै लड्दा पनि चोली उस्तै सारी उस्तै ।
शान्तिको अपक्षय भै रहेकै बेला गजलकार लाक्ष् कता–कता अप्ठ्यारो महस’स ह’दो हो । यसो त हामी बिैलाइ शान्ति बिना बाच्न कहा सजिलो छ र?र त बडो मञ्ज’ल शैलीमा भन्छन्ः–
कस्ले कहा चोरी लग्यौ फर्काइ देऊ शान्ति मेरो
देशै भरी जताततै लर्काइ देऊ शान्ति मेरो
शिशिर निराशावादी मात्रै छैनन स“ग्रहमा,आशावादी पनि देखिन्छन्आशाले नै मान्छे लाई बाच्न सिकाउछ भन्ने क’रालाई भ’लेका छैनन उनलेः–
आ“धी त’फान आइ रन्छन् जिन्दगीमा घरी–घरी
ख’सी छाए कतै बाट, लाग्छ केही होला जस्तो।
विन्द”ले वाल श’लभतालाई पनि गजलमा टपक्कै टिपेका छन्ः–
तोते बोली मीठो बोल्दै छोरी तिम्ले गट्टी भन्यौ।
बाबालाई माया गर्दै, आमालाई कट्टी भन्यौ।
“म’ट’ भित्र देश रुदा”गजल स“ग्रह भित्र देश मात्र छैन,म’ट’ पनि छ,माया पनि छ। गजलको व्य’त्पत्ती स“गस“गै अध्यपर्यन्त रङ्गरसले छोडेको छैन गजललाई। यो स“ग्रह भित्र पनि श्रृङ्गारीक गजलहरुको बाक्लो उपस्थिति देखिन्छः–
तिमी हुन्छ मात्रै भन जन्ति लहर तारी ल्याउला।
आफन्तको डर मान्छ्यौ सारा शहर साथी ल्याउला।
त्यो मन भित्र के छ के छ, यो मन भित्र तिम्रै माया।
आउ वस मेरी माया ,जिन्दगी हो घाम छाया।
तिमी सुन्छ्यौ र त म बजाउछु धुनहरु।
आÏनो ठान्ट्यौ र त म सजाउछु धुनहरु।
अन’रक्तीका यि भावहरु पोख्तापोख्तै गजलकार प्रेममा च’लर्’म्म ड’ब्न प’ग्छन् र प्रेमीका स“ग हासखेल गरेका चाड–पर्वहरु सझिन्छन्ः–
रोधी घरमा बज्दा मादल,तिमीलाई सम्झे मैले।
तयो ज”न छोपी ख’ल्दा बादल,तिमीलाई सम्झे मैले।
मन जलाइ चिच्याएर ध’रुध”रु रुदा एक्लै,
द’नियाले भन्दा पागल तिमीलाइ सम्झे मैले।
प्रेम गर्दा गर्दै पिरति गास्नेले धोका दिएका अभिव्यक्तीहरु गजलको माध्यम बाट साच्चिकै मार्मिक ढंगले प्रस्त’त गरेकाछन शिशिरले। प्रेममा धोका पाइसके पछि कतै पग्लिएका छन् भने कतै हलि–अलि आक्रोशीत पनि भएकाछन् उनीः–
समीप तिम्रो नहुँदा आज रहर बगाए“।
आँधी र हुरी चलाइ बाढी शहर बगाए“।
छाडेर गयौ दिएर घात यो मन जलाइ,
ओइलिइ आफै थ्यो ख’सी फ’ल्ने लहर बगाए“।
...................................
घातले मन तड्पेर अभैm गलेर गए नि,
कसैलाई माया साचेर राख्ने रहरै भएन।
..............................
तिम्ले एक्लै पारे पनि ज’नी एक्लै आँधी र हुरी बिताउछुँ म।
मलाई ज्य”दै मारे पनि ज”नी एक्लै बिताउछुँ म।
बिन्दुले गजलमा तखल्लुसको सार्थक प्रयोग गरेकाछन् । गजलको पाण्डित्यपूर्ण पाठ रटाउनेहरु स्वयम् तखल्लुस प्रयोगमा चिप्लिरहेकै बेला भर्खर गजल लेख्न श्री गणेश गरेका शिशिरको तखल्लुस रखाई साह्रै मनमोहक छः–
“शिशिर”को छाया भै शीत त’सारोमा,
कहिल्यै नि नझुक्ने 'बिन्दु' अचल भन्छन्।
नजीक भए अँगाल्नेथेँ टाढा हुँदा बिन्दु बनी
यो मन भरी झल्कि माया आसुँ बनी छल्कि दिन्छ।
प्रवृतिगत दृष्टिकोणले गजलहरु प्रवासी पीडा र श्रृङ्गारिकताको वरीपरी बढी रुमल्लीए जस्तो देखिए पनि संग्रहमा विविध विषयहरुको व्यापकता नभएको भने होईन । मनका कट्कटाहट र छट्पटाहट्का अलावा समाजका विविध पाटा र बाटाहरुको राम्रो चिरफार छ संग्रहमा । र यतिखेरै एउटा कुरा जोडु“–जोडु“ जस्तो लाग्यो । त्यो के भने मलेसियाको नेपाली गजलाकाशमा मात्र होईन सिंगो प्रवासी गजलाकाशमा स्थापित भईसकेका र नेपालमै पनि राम्रो दख्खल राख्न सक्ने सम्भावना बोकेका गजलकारहरु रुद्र मिश्र, अर्जुन उजाड, दीप दर्शन, शंकर आत्मा, मचिन्द्र तुम्बापो, सविन राई, बसन्त अविरल, अस्थिपञ्जर कंकाल, पछि आफ्नो दहे उपस्थिती जनाउने गजलकारहरु भिम स्नेही लिम्बु, रुबेन पुन, शिषम श्री, रमेश गोठालो, सोमनाथ सुवेदी, सन्तोष कैलास, जी.के. श्रेष्ठ, गनिन्द्र विवश, सन्तोष अनसन, थमन श्रीष, नन्द श्री, समिर पथिक, धु्रबे उदासी, बाटोघरे कान्छा, मनोज बिराली आदीहरुकै पक्तिमा उभिन आएका शिशिर विन्दु बाट प्रवासी गजलले धेरै अपेक्षा गरेको छ ।
पछिल्लो समय श्रीजन श्री सँगसँगै रुद्र मिश्र, दीप दर्शन, ................... खनाल र शिशिर विन्दुहरुका फाटफुट नै भए पनि बहरबद्द गजलहरु (शास्त्रीय छन्दमा लेखिएका गजल) देखा पर्नु अझै बढी खुशीको कुरा हो भने अर्कोतिर मलेशियामा साहित्यका अन्यान्य विधाहरुमा स्थापित भैसकेका र भै रहेका श्रष्टाहरु मनि राई गोठाले, जीवन देवान, टंक चन्द, दिलिप राई सगर, देवेन्द्र सुर्केली, बिनो लामा, रोबर्ट, पञ्च विस्मृत, मौलश्री लिम्बु, युवराज जेठा, पदम् दुःखी सम्बाहाम्फे, सञ्जय राई वियोगी काईला, र दिलदुःखी जन्तरे आदीहरुको पनि गजल प्रतिको मोह र लगाव बढ्दै जानु खासगरी शिशिरहरु र नेपाली गजलकै निम्ती पनि शुभ सङ्केत हो । तसर्थ पनि मलेसियाले अब प्रवासी गजलको नेतृत्व गर्नेमा कुनै शंका छैन, उसो त संख्यात्मक र गुणात्मक दुबै प्रकारले मलेसिया अग्रपक्तिमा छदैछ । यो सब हुनुको कारण शिशिरहरुकै योगदान हो भन्नुपर्छ । यसो भनि रहदा अन्यान्य म’ल’कहरुमा गजल साधना गरिरहन’ भएका सर्जकहरुलाई होच्याए जस्तो वा भ”गोल वा अन्य कारणले आÏनो विरानो छ’ट्याउदै ,आग्रही र प’र्वाग्रही भएर लेखे जस्तो छ भन्ने भ्रम चाही नपरोस भन्ने विन्ति गर्न चाहन्छुँ ।
सर्जक एउटा स“ग्रह आउने वितिकै हौसिएर भ’इ छोड्ने छैनन भन्ने विस्वास लिएको छ’ मैले। हामी च’च’रो माथिको च्याउ बन्न’ ह’दैन । स्वयम् च’च’रो बन्न सक्न’ पर्दछ र गोरबमय जिन्दगी सक्न’ पर्दछ।किन्त’ अहिले सम्मको साधनाले केवल हामीलाइ डाडातिरको यात्रा स’आरम्भ गरेको सङ्केत मात्र दिएको छ। हामी फेदीमै छौ र केवल खाका तयार गरि रहेका छौ यतिखेर।यदि खाका सही र सार्थक बन्यो भने यात्रा पनि सहि र सार्थक बन्ने छ। खाका सही र सार्थक बनेन भने परिणति पनि त्यसै अन’रुप ह’नेछ भन्नेमा भने सजक ह’नै पर्छ।
यहा कर्म विना फलको आशा गर्नेहरु पनि छन्।मलाइ साहित्यले के दियो होइन,मलाइ गजलले के दियो होइन मैले साहित्यलाइ के दिए“ , मैले गजललाइ के दिए“ र के दिन सक्छ’ भन्ने विचारले ओतप्रोत भए मात्र,हामीले साहित्य र गजललाइ माया गरेको सार्थक ह’नेछ।
गजलकारले गजल लेख्न’ र स’नाउन’ मात्र ठ’लो क’रा होइन गजलको आडमा विचार बोल्न सक्न’ पर्छ, चिन्तन बोल्न सक्न’ पर्छ । प्रविधिमा बाधेर भावको विन्यास गर्न‘’पर्ने अनिवार्यता ह’न्छ गजलमा।त्यसैले स्वतन्त्रताका नाममा गजललाइ बङ्गयाउन खोज्यो भने गजलको मर्ममा मात्र आघात प’ग्दैन कि , सर्जककै लेखनमा पनि प्रश्न चिन्ह लाग्न प’ग्छ । तसर्थ पनि गजलकार मात्र गजलकार नभएर समालोचक पनि बन्न’ पर्ने आवश्यकता ह’न्छ गजलमा।,गदि त्यता तिर ध्यान दिएनौ भने , गजलका नाममा गजल नामका र रुपका फजल लेखीरहेका ह’नेछौ हामी।
शिशिर पहाड फोड्दैछन यतिखेर,पथ्थरै पथ्थरको पहाड। थाहाछ उनलाइ पथ्थर खानीमै हिअरा ह’न्छ भनेर,तर त्यसका लागि कति जोखिम मोल्न’ पर्ने हो भन्ने क’राको नाप तौल गर्दै,योजनाबद्द ढङ्गले ब’द्विमता प’र्बक यो कार्यमा लाग्न’ भयो भने विन्द”ले अवश्य हिरा भेट्टाउने नै छन।
शिशिर टाउका विहिन (काफिया रहित) गजललाई गजल मान्दैेनन र स“ग्रहमा आंशिक ,प”र्ण,द्वैध बह’ काफियाको प्रयोग गरिएको भए पनि अन्यको त’लनामा “प”र्ण काफिया”य’क्त गजल नै बढी सफल देखिन्छन्।त्यसैगरी म’रद्दफ र गैर म’रद्दफ गजल मध्ये म’रद्दफ गजलले गजलको मर्मलाई बढी आत्मसाथ गरेकाछन्।म’सलसल र गैर म’सलसल भ”मिका भने बराबर जस्तो देखिएको छ। रदिफ र काफियाको सम्बन्ध कतै स’मध’र एवम् प्रभावकारी छ भने कतै खच्बचिएको छ। उला र सानीको सम्बन्ध पनि ठिक रदिफ र काफियाको जस्तै छ । हो यही नेर हो गजलकार ब“”द राना ले “–याङ ठ्याङ”का् क’रा उठाउन’ भएको।
जे होस शिशिरले जे लेखे मनबाट लेखे,जस्तो लेखे देश,समाज,माटो र म’ट’का लागि लेखे। त्यसैले पनि हामीले के विस्वास गर्न‘ पर्छ भने अब शिशिरले चाहेर पनि छोड्ने छैनन गजल लेख्न। यो उनको मन मात्र होइन यो उनको देश,माटो रम’ट’ मात्र होइन,यो त उनको सर्वस्व र जिनदगी हो। के कसैले आÏनै जिन्दगीलाई लत्याउन सक्ला र ???
श्रीजन श्री
संस्थापक अध्यक्ष
अनाम मण्डली मलेसिया
सन–२९–०१–२०११ शनीवार

No comments:
Post a Comment