सौन्दर्य चेतनाले भरिएका रमेश र बिधागत सचेतनाले खारिएका सोमनाथको यो संग्रहमा श्रस्टा निर्मित स्वतन्त्र लयका अलावा शास्त्रीय बहरहरुको पनि कुसल अनुकुलन गरिएको छ ।
खाडी देखि झाडी सम्मका बिम्वात्मक बान्कीहरुले चिरिच्याट्ट बनेको संग्रहले सगरमाथाको उचाइ र मिर्त सागरको गहिराइ एकसाथ छोएको छ । यो घरदेश र परदेश बीचको जबर्जस्त सेतु मात्र होइन कि मोफसल र फसल, घरवास र प्रवास छुट्ट्याउनेहरुलाइ सानदार जवाफ पनि हो ।
श्रीजन श्री

No comments:
Post a Comment