हिउ जिन्दगी
घामलागे पग्लिन्छ
नलागे जम्छ।
.........
प्रभू कहाछन्?
बाहिर अनाथ वा
भित्र मुर्तिमा??
.........
खाए घट्दैन
नखाए नि बढ्दैन
खोलाको पानी।
.........
घामले पोल्यो
आगोले नि पोल्दैछ
ह्यूले नि पोल्यो।
..........
राहदानीमा
लेखिदिए हुन्थ्यो नि
राज्य दलाल।
.........
जून हेरेर
देख्दैछ गाँउवस्ती
सूर्यको स्वप्न।
........
प्रवास दुख्छ
आँखाभरी बोकेर
यादको रंग
..........
घामलागे पग्लिन्छ
नलागे जम्छ।
.........
प्रभू कहाछन्?
बाहिर अनाथ वा
भित्र मुर्तिमा??
.........
खाए घट्दैन
नखाए नि बढ्दैन
खोलाको पानी।
.........
घामले पोल्यो
आगोले नि पोल्दैछ
ह्यूले नि पोल्यो।
..........
राहदानीमा
लेखिदिए हुन्थ्यो नि
राज्य दलाल।
.........
जून हेरेर
देख्दैछ गाँउवस्ती
सूर्यको स्वप्न।
........
प्रवास दुख्छ
आँखाभरी बोकेर
यादको रंग
..........
No comments:
Post a Comment