- जबजब चुलो माथि भोक उमालिन्छ।
तवतव आँसु पिउदै पेट अघाइन्छ।
उदास-उदास भएपछि व्रिक्ष चराबिना,
फर्क भन्दै पातपातमा शन्देश पठाइन्छ।
महलमा झैँ सोफा हुन्नन् वागतस्वागत पनि,
झोपडीमा पाहुनालाई दिलमा बसाइन्छ।
'हत्याहिँसा कलंक हो' लेख्ने हातबाटै,
आश्चर्य छ मन्दिरमा फूल चढाइन्छ।
जिन्दगीको रहश्य र अर्थ खोज भन्दै,
विध्यार्थीलाई ठुला-ठुला वैलुन देखाइन्छ।
मानसम्मान बाट त्यति नहौसिनू मित्र,
बलिपूर्व बोकालाई तिलक लगाइन्छ।
-श्रीजन श्री
साउन ४, २०७१ - .................
Wednesday, 13 August 2014
जबजब चुलो माथि भोक उमालिन्छ।
जबजब चुलो माथि भोक उमालिन्छ।
Unknown
Author & Editor
Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet nostrum imperdiet appellantur appellantur usu, mnesarchum referrentur id vim.
Subscribe to our newsletter
(Get fresh updates in your inbox. Unsubscribe at anytime)
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment