तिम्रो नजर यो नजरमा अल्झिएको पनि।
यूगौं बित्यो मैले तिम्लाइ सम्झिएको पनि।
आँखैअघि घुम्छ तस्विर,आँखैअघि घुम्छ,
यूगौं बित्यो मैले तिम्लाइ सम्झिएको पनि।
आँखैअघि घुम्छ तस्विर,आँखैअघि घुम्छ,
दीलको घाउ दुवैतिर बल्झिएको पनि।
श्रीजन श्री
श्रीजन श्री
No comments:
Post a Comment