shreejan shree
गजल
मुटु छेडी कलेजीमै ,पुगेपछी थाहापाएँ ।
फूल के हो छाती मेरो ,दुखेपछी थाहापाएँ ।
सुस्ताभन्दा बढी माया, गर्दोरैछु तिम्लाई मैले \\
मेरो इज्जत पराइले, लुटेपछी थाहापाएँ ।
बग्नु भन्दा नबग्नुको , पीडा कति धेरै हुन्छ?
बग्दा बग्दा आसुँ मेरा, सुकेपछी थाहापाएँ ।
मेलम्चीलाई कुरी बस्ने, काठमान्डौको हालत कस्तो ?
तिम्रा मेरा जोडी आँखा, जुधेपछी थाहापाएँ ।
.........................

No comments:
Post a Comment